All Nepal FM Radio

All Nepal FM Radio Free App

Rated 4.21/5 (930) —  Free Android application by Him Ganga

Advertisements

About All Nepal FM Radio

►►► All Nepal FM Radio :: यस कारण डाउनलोड गर्नुहोस् ►►►
मल्टिफिचर्स भएको एप एक, सुबिधा भने अनेक रहेको यस “अल नेपाल एमएम रेडियो” यस्तो एप हो जुन तपाईको सुखमा होस् या दुखमा पल-पलको साथि बन्न सक्छ, बनि रहेको छ र बनि नै रहने छ । हामी नेपाली २१ औं शताव्दीमा पनि प्रविधिको सवालमा पछाडी नै छौ । बिगत केहि बर्ष देखि एता भने राम्रै फड्को मार्दै आई रहेको छ । तिनै फड्को भित्र यस एप पनि पर्न सफल भएको छ ।

मुलुकमा राजनीतिक स्थिरता नभएका कारण देशको मेरुदण्ड मानिने लाखौ लाख युबायुवती विदेश पलायन हुन बाध्य छन् । स्वदेशमा भने जस्तो रोजगार छैन रोजगार पाईहालेमा पनि राम्रो तलब, सुबिधा हुदैन जसका कारण आज नेपाललाई समृद्ध बनाउने जोसजाँगर भएका उच्च शिक्षा हासिल गरेका युवायुवती समेत अर्काको देशमा रोजगारका नाममा श्रम बेच्न बाध्य भएका छन् । हो तिनै लाखौ लाख विदेश पलायन भएका नेपालीहरुमा समर्पित छ, यो एप अल नेपाल एमएम रेडियो । यस एपले कुनै पनि समुदाय, धर्म, लिंक उमेर, भौगोलिक बनावट, सप्रदाय केहिमा पनि लक्षित गरिएको छैन ।

यो एप आफैमा स्वोतन्त्र छ, सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो एप घर देश देखि परदेश सम्म कुना-कुनामा रहनु हुने आम नेपालीहरुका लागि स्वोदेशमा भैईरहेको ताजा समाचार, घटनाक्रम, सुचाना तथा अन्य बिविद जानकारी र डिजिटल मार्फत मनोरंजन दिने लगाएत हेर्न, पढ्न, सुन्न सकिने माध्यम हो । एस एप भित्र ७५ जिल्लाबाट अनलाइन प्रशारणमा आएका ३०० ओटा भन्दा बढी सबै एफ एम रेडियो देश विदेशमा जहाँ भएपनि आफ्नो जिल्ला अनि गाउँघरको एफएम रेडियो अनलाइन मार्फत आफ्नै मोबाईलमा सुन्न सकिने मुख्य बिशेषता हो ।

तपाई प्रयोगकर्ता आम नेपालीहरुले छोटो समयमा नै धेरै माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनु भएकोले यसलाई हामीले पूर्णता दिदै थप फिचर्स विकासित गर्दै, समस्याको समाधान गरि भर्सन अपग्रेड गरि नै रहेका छौ । तपाई आम प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिदै हाम्रो यो एप निरन्तर प्रयोग गरिदिन हुन् साथै आफ्नो सुझाव गुगलको प्ले स्टोरमा लेखिदिनु हुन र उपयुक्त मात्रामा स्टार (तारा) दिनु हुन पनि अनुरोध गर्दछौ ।

►► एपमा समाबेस फिचर तथा सुबिधा ►►
► ३२० भन्दा बढी नेपालका अनलाइन एमएम रेडियो सुन्न सकिने सुबिधा साथै प्रयोगकर्ताले मनपरेको कार्यक्रम रेकर्ड गर्न सकिने सुबिधा त्येसलाई चाहेको बेलमा माईरेकर्ड मेनुमा सजिलै सुन्न र डिलेट गर्न मिल्ने सुबिधा ।
► लोडसेडिङको तालिका हेर्न सकिने र आफ्नो ग्रुपलाई छान्न सकिने सुबिधा।
► पुरा महिनाको नेपालि क्यालेन्डर तथा चाडपर्वको जानकारी लिन सकिने सुबिधा ।
►दैनिक एक्सचेन्ज रेट हेर्न सकिने र रेट अनुसार डलर वा अन्य करेन्सिलाई कन्भर्ट गर्न सकिने सुबिधा ।
►मिति कन्भर्ट गर्न सकिने, बि.सं. बाट इस्वी सं. र इस्वी सं बाट बि.सं.मा सजिलै कन्भर्ट गर्न मिल्ने सुबिधा (जस्तै जन्म मिति) ।
►अनलाइनमा प्रकाशित भएका ताजा समाचारहरु पढ्न सकिने फिडको सुबिधा ।
►नेपालको झण्डालाई वाटरमार्क गरि प्रयोगकर्ताको फोटोमा राख्न सकिने सुबिधा ( जस्तै सामाजिक संजालको प्रोफाइल फोटोको लागि उपयुक्त) ।
►इकाई परिबर्तन (युनिट कन्भर्ट) सजिलै गर्न सकिने सुबिधा ।
► दैनिक, साप्ताहिक, मासिक, बार्षिक राशिफल आफ्नो राशीअनुसार एकै ठाउमा पढ्न सकिने सुबिधा ।
►दैनिक सुन चाँदीको बजार भाउ हेरेर थाहा पाउन सकिने सुबिधा साथै बिगतका दरभाउ पनि हेर्न मिल्ने सुबिधा ।
►१३% ले भ्याट हिसाब गर्न सजिलो उपाएको क्यालकुलेटर प्रयोग गर्न मिल्ने सुबिधा ।
►भूकम्प कहिले, कहाँ, कति बजे, कति रेक्टर स्केलको गयो सबै जानकारी सजिलै थाहा पाउन सकिने सुबिधा ।
►उपत्यका भरिका इमरजेन्सी नम्बर जस्तै, नेपाल पोलिस, हस्पिटल, एम्बुलेन्स आदिका फोन न. इमेल, वेब ठेगाना सजिलै थाहा पाउन सकिने सुबिधा ।
►प्रयोगकर्ता कुन ठाउँमा हुनुहुन्छ भन्ने गुगल म्यापको आधारले सजिलै लोकेसन पत्ता लगाउन सकिने सुबिधा ।
►प्रयोगकर्ता आफैले स्मार्ट नोटिफिकेसन ह्यान्डल गर्न मिल्ने सुबिधा ।
►प्रयोगकर्ता स्वयमले आफुलाई मनपरेको ९ ओटा कुनै पनि कलरथिम प्रयोग गर्न सकिने सुबिधा ।

►►►NOTE ►►► All Nepal FM Radio Application do not broadcast for 24 hours streaming, so those stations will not work when they are not LIVE on AIR.

How to Download / Install

Download and install All Nepal FM Radio version 3.0.0 on your Android device!
Downloaded 100,000+ times, content rating: Everyone
Android package: com.nepalfmradio, download All Nepal FM Radio.apk

All Application Badges

Free
downl.
Android
4.0.3+
For everyone
Android app

App History & Updates

What's Changed
√ रेडियो नबज्ने समस्यालाई समाधान गरि रेडियो छिट्टो बज्ने बनाईएको छ ।
√ एपमा भएका अन्य केही समस्यालाई समाधान गरिएको छ ।
Version update All Nepal FM Radio was updated to version 3.0.0
More downloads  All Nepal FM Radio reached 100 000 - 500 000 downloads
Version update All Nepal FM Radio was updated to version 2.5.0
More downloads  All Nepal FM Radio reached 50 000 - 100 000 downloads

What are users saying about All Nepal FM Radio

U70%
by U####:

bideshma baser pani nepali aawaj sunna painxa yo dherai ramro ho.

R70%
by R####:

I am working here in Dubai. This apps always connect me with my people. Excellent service by online,it too Good to have a apps like this. Hamro Nepal, Hamro Gaurav.

U70%
by U####:

its too good apps but some systems are have to be modifie.& must include easily choose fevrite.

U70%
by U####:

This app is not useful as I thought I can't listen radio that i wanna listen

W70%
by W####:

धेरै राम्रो देस बिदेश मानि oneilne मार्फत सुन्निने भएकोले यो एप धेरै राम्रो लायो।।टाइपिङ्ग सिस्टम नि धेरै सजिलोसँग अाफुले चाहेको सजिलै भेट्न सकिन्छ ।।

U70%
by U####:

खुसी लागेको हामी बिदेस मा बसेर यति धेरै नेपाली रेडियो हरु सुन्न पाएका छौ तर अझै सुधार गरे धेरै राम्रो

A70%
by A####:

Its very useful app.. lovely

D70%
by D####:

मन पर्यो।अनि मज्जाले सुनी रहेको अवस्था धन्यवाद ।।

U70%
by U####:

कृपया बिच बिच म एफ एम बज्दाबज्दौ अड्किन्छ येस्लए राम्रो बनौनु पर्यो र एफ एम को http web address देखिने ह्नु पर्यो

U70%
by U####:

I'm working Saudi Arabia YatA ni Nepali aawaj sunnu painxa thanks so much good service

U70%
by U####:

Terrible app do not download

U70%
by U####:

Very nice app ,, usefull app for all

U70%
by U####:

From bhutan me and my dad is useing thiss app...Cool...love it

U70%
by U####:

Dherai raamro tadha bhayara ni gaau ghar mai xu jasto lagxa

U70%
by U####:

Radio rudraksh aur radio jaleshwar nath fm please thik karo

U70%
by U####:

निकै राम्रो

U70%
by U####:

tra tarai ko fm badhi xain kina ?

U70%
by U####:

really it is xoo use ful app 4 nepliz people who have gone in foreign country.... download this app

U70%
by U####:

hang over when open.

U70%
by U####:

so sooup poop link

U70%
by U####:

dherai khusi lagiyo nepali fm sunna pauda

U70%
by U####:

Nice... some station is not play...

U70%
by U####:

कहिलेकाही काम गर्दैन । बाकी राम्रो

U70%
by U####:

Best nepali entertainment app with fully loaded of information

U70%
by U####:

I like this app

S70%
by S####:

Very gud apps

U70%
by U####:

नेपाली पन

S70%
by S####:

Ekdam ramro xa ..

U70%
by U####:

It's ok

V70%
by V####:

Good but radio nepla not to be paly why

U70%
by U####:

Really very nice application I like it

G70%
by G####:

Nice nepali radio I like this apps

U70%
by U####:

I like it

B70%
by B####:

I am really enjoy this app....

B70%
by B####:

Very high quality

U70%
by U####:

Nice apps.....till now

U70%
by U####:

Good aps

U70%
by U####:

Its good

T70%
by T####:

Simple and addictive : This app is better than all others nepali radio apps in playstore. Since it has so many useful and easy features, 'All Nepal FM Radio' is becoming more and more popular among Nepalese android users. I am happy with this news and I also want to wish that 'All Nepal FM Radio' may bring other great products in near future.

Q70%
by Q####:

nice. ..FM channel. .. but devotional channel is not running. ..pl. solve if possible.


Share The Word!


Rating Distribution

RATING
4.25
930 users

5

4

3

2

1