udghosh daily

udghosh daily Free App

Rated 4.75/5 (8) —  Free Android application by BGS Infosys

Advertisements

About udghosh daily

आमपाठकवर्गमा नववर्ष २०७३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ । २०७३ मा यहाँहरु सबैको जीवनमा सुख, शान्ति र सम्बृद्धि छाओस् । हामी पहिलोपल्ट उद्घोष डेली डटकम अनलाइन समाचार पत्रिका र मोबाईल एप्स लिएर यहाँहरूसमक्ष आएका हौं । तसर्थ यहाँहरूको सहयोग र सद्भाव सहकार्य र न्यानो मायाको हामीले सदासर्वधा अपेक्षा राखेका छौं । पाठकको रुचिलाई मध्यनजर राख्दै हामीले सामूहिक प्रयासमा यो अनलाइन पत्रिकाको प्रकाशन सुरुवात गरेका छौं । हामीलाई विश्वास छ, हाम्रो यो पहिलो प्रयासमा मात्र नभएर यहाँहरू सबैको साथ पक्कै पनि चिरकालसम्म रहिरहने नै छ ।
विश्वले सूचना र प्रविधिको क्षेत्रमा लामो फड्को मारिहेको छ । त्यही फड्कोलाई हाम्रो देशले पनि पछ्यारहेको आमपाठक वर्गलाई सर्वविधितै छ । सूचना र प्रविधिको त्यही फड्कोलाई हामीले पनि हैंसेमा होस्टे गर्ने प्रयासमात्र गरेका हौंं । सायद, नेपाली समाजले पनि हामीबाट यही अपेक्षा राखेको हुनुपर्छ । सूचना र प्रविधिको विकास भयो भनेमात्र नेपाली समाजको हरेक क्षेत्रमा रुपान्तरण हुन्छ भन्ने हामीले आशा एवम् भरोसा राखेका छौं । हाम्रो यही भरोसा र विश्वासलाई जीवन्त राख्न हामी भरमग्दुर प्रयास गर्ने आमपाठकवर्गमा प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।

How to Download / Install

Download and install udghosh daily version 1.0 on your Android device!
Downloaded 100+ times, content rating: Everyone
Android package: com.udghosh.daily, download udghosh daily.apk

All Application Badges

Free
downl.
Android
4.0+
For everyone
Android app

App History & Updates

More downloads  udghosh daily reached 100 - 500 downloads

What are users saying about udghosh daily

M70%
by M####:

Now enjoying best daily Newspaper of Purwanchal in online. Really user friendly Application. Deservers 5 star

M70%
by M####:

Dami xa


Share The Word!


Rating Distribution

RATING
4.85
8 users

5

4

3

2

1